बिना विभागीय मन्त्री मगरलाई जिम्मेवारी दिन फुटाइयो सामाजिक विकास मन्त्रालय
काठमाडौँ । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेको छ । बिना विभागीय मन्त्री रमा आले मगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार...