सचिवको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण समन्वय समिति गठन
हेटौँडा । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना जोशी वैद्य जोशीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण समन्वय समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेश स्तरीय...