बागमती प्रदेशमा ४ सय ५७ नर्सका लागि जागिर खुल्यो
काठमाडौँ । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला...