पाँच मन्त्रालयका करिव १४ सय कर्मचारी दरबन्दी तेरिज स्वीकृत
काठमाडौँ । सरकारले कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बुधवार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले ५ वटा मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो । बैठकले आन्तरिक मामिला...