एमाले बागमती उम्मेदवारको क्लष्टर हेरफेर
काठमाडौँ । च्यासलमा जारी नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनअन्तर्गत उम्मेदवारहरूको क्लष्टरमा हेरफेर गरिएको छ । अध्यक्षमण्डलको आज बिहान बसेको बैठकले यसअघिको क्लष्टर हेरफेर गर्दे पुनः नयाँ क्लष्टर सार्वजनिक गरेको...