बागमती विश्वविद्यालय संरक्षक समितिमा सदस्य नियुक्त
हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेश विश्वविद्यालय सञ्चालनका लागि बागमती विश्वविद्यालय संरक्षक समितिमा ६ जनालाई सदस्यमा नियुक्त गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नव नियुक्त सदस्यहरूलाई आज नियुक्ति पत्र...