बागमतीका मन्त्रालय भवन हेटौँडाको हटियामा बनाउने निर्णय
काठमाडौँ । बागमती सरकारले मन्त्रालयका भवनहरू हेटौँडा उपमहानगरपालिका–१६ हटियामा बनाइने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्त्वपूर्ण...