झोलुङ्गे पुल बनेपछि एक घण्टाको यात्रा १० मिनेटमै
काठमाडौँ । जिल्लाको गलकोटनगरपालिका-१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्य पहाडी लोक मार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर...