बागीको उम्मेदवारी फिर्ता गराउनेबारे सत्तारुढ दलका नेताहरुबीच छलफल
काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय...