बाग्लुङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प
काठमाडौँ। बाग्लुङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बाग्लुङको खुखानी केन्द्रबिन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ...