बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटे बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ । वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटे बाघलाई डार्ट (बेहोस) गरेर...