वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत वृद्धि हुन्छ : प्रधानमन्त्री ओली(भिडियोसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्ने बताएका छन्। बाघ दिवस–२०२० को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले पीडितलाई राहत...