आन्दोलनमा विदेशी शक्तिको हात छ, म छिट्टै फर्किन्छु : शेख हसिना
काठमाडौँ । बाङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । आफ्नो पार्टी अवामी लिगका समर्थकहरूलाई पठाएको सन्देशलाई...