नेपालबाट भारत हुँदै हेभी ट्रक बांङ्लादेश जान पाउने
काठमाडौँ । नेपालबाट हेभी ट्रकहरू भारतको बाटो हुँदै बांङ्लादेश आउजाउ गर्न पाउने भएका छन् । हालै काठमाडौँमा सम्पन्न दुई देशबीच भएको व्यापार तथा पारवहन सम्बन्धी अन्तरसरकारी समिति (आईजीसी) बैठकमा नेपालका हेभी ट्रकलाई...