बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु, आमा घाइते
काठमाडौँ । बुढीगंगा नगरपालिका-१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । चट्याङ लागेर बुढीगंगा-१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...