झाडीमा फालेको अवस्थामा नवजात शिशु फेला
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोही नगरपालिका-४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा...