हेटौँडा-काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालन
काठमाडौँ। बाढीपहिरोका कारण अवरुद्ध हेटौँडाबाट-काठमाडौँ जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएसँगै हेटौँडाबाट-काठमाडौँ जोड्ने चार वटै सडक...