कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा
सुर्खेत । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो...