डुबान प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिका छन् । आज बिहान प्रधानमन्त्री देउवाले...