सिजनमै अस्तव्यस्त पर्यटन : बाढी-पहिरोसँगै सरकारी बेवास्ताले उद्योगी संकटमा
काठमाडौँ । बाढी पहिरोले पर्यटन क्षेत्रमा सिजनमै नराम्रो धक्का लागेको छ । पर्यटकीय सिजनको सुरुमै आएको बाढी पहिरोले राजमार्ग अस्तव्यस्त हुँदा व्यवसायीहरूले मार खेप्नु परेको हो । अक्टोबर र नोभेम्बर...