बागमती प्रदेशद्वारा सिन्धुपाल्चोक र नुवाकोटका बाढी-पहिरो पीडितलाई करिब दुई करोड सहयोग दिने निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुन: निर्माण तथा पुनः स्थापनाका लागि सिन्धुपाल्चोक र नुवाकोटलाई करिब दुई करोड रुपैयाँ दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा...