बाढी-पहिरो प्रभावितलाई प्रजिअ रोशनी श्रेष्ठद्वारा रकमसहित सामग्री वितरण
भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले हालैको बाढी-पहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको रु. तीन लाख रकमसहित अन्य सामग्री वितरण गरेकी छिन । पहिरोमा परी ज्यान...