जुम्ला बाढी-पहिरो अपडेट: १० जनाको मृत्यु, ६ जना बेपत्ता
जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिराेबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने छजना अझै बेपत्ता छन्। मङ्गलवार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै...