१२ कार्तिक २०७८, शुक्रबार
बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग
डोटी । जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो । यही...