राप्रपाले अब बानेश्वरमा मात्र आन्दोलन गर्ने
काठमाडौँ । राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ। यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुली...