बाबा रामदेव र आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित
काठमाडौँ । योग गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको...