भक्तपुरमा हत्या गरिएका बाबु–छोराको अन्त्येष्टि
काठमाडौँ । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अन्त्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य...