बाबुराम अधिकारी सचिवमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रदेश सचिव रहेका सहसचिव अधिकारीलाई सचिवमा बढुवा...