उद्योग विभागको महानिर्देशकमा कोइराला, मन्त्रालय तानिए गौतम
काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तान्दै उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो...