बाबुराम भट्टराईको दाबी-‘म अलिअलि काँग्रेस र कम्युनिष्ट हुँदै नयाँ विचार बोकेको मानिस हुँ’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू पहिलो कालखण्डमा काँग्रेस र त्यसपछि कम्युनिष्ट हुँदै नयाँ विचार बोक्ने मानिस भएको बताएका छन्। बुधबार काठमाडौँमा भएको काँग्रेस...