बैतडी जिल्ला प्रशासनद्वारा बारअनुसारको सेवा
बैतडी । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । फरक पालिकाअनुसार नागरिकलाई असोज १ गतेदेखि फरकफरक बार...