१६ फाल्गुन २०८१, शुक्रबार
अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा
गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका-६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित नि:शुल्क पठनपाठनको...