बाराको सुधार केन्द्रमा निर्घात कुटपिटपछि एक युवकको मृत्यु, ७ जना पक्राउ
जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया ३ का १९...