बारागढी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै जसपाले जित्यो
काठमाडौँ । बाराको बारागढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै पद जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । जसपाका अशोककुमार जयसवाल पाँच हजार ४२६ मत ल्याएर निर्वाचित हुँदा एमालेका वृजकिशोर प्रसाद तीन...