प्रधानाध्यापक स्वर्णकार हत्या प्रकरणमा महिला पक्राउ
काठमाडौँ । कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्वर्णकारको गोली हानि हत्या प्रकरणका कलैया उपमहानगरपालिका–१ बस्ने एक महिलालाई...