बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना
लण्डन । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन...