प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक व्यवस्था सम्झायो सर्वोच्च बारले
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै अर्को प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान सम्झाएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि २० साउनमा...