विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
काठमाडौँ । विशेष अदालत बार एसोसियसनको अध्यक्षमा एमाले निकट पीपीएलएको प्यानलै निर्वाचित भएको छ । टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल निर्वाचित भएको हो । कुँवर अध्यक्ष पदमा निर्विरोध हुँदा...