चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा
काठमाडौँ । घोडे जात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मंगलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई...