गृह प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पण्डितलाई
काठमाडौँ । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्र प्रसाद पण्डितलाई दिइएको छ । केहीबेर अघि मात्रै मन्त्री नारायणकाजी श्रेष्ठले शक्तिशाली र महत्त्वपूर्ण मानिने प्रशासन महाशाखा प्रमुखमा पण्डितलाई पठाउने...