डा. चन्द्र भण्डारीको प्रश्न-यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन्...