वीर अस्पतालको खाद्यान्न खर्च कटौतीविरुद्धको रिट ढकालको इजलासमा
काठमाडौँ । वीर अस्पतालको खाद्यान्न कटौतीविरुद्धको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ । ३३ वर्ष देखि दिइँदै आएको बिरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी...