दोलखामा उछिनपाछिन- माओवादीका कार्कीलाई ३० मतले पछि पार्दै फेरि अघि लागे शिवाकोटी
काठमाडौँ । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुन: अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका छन् भने निकटतम प्रतिद्धोन्दी सत्ता गठबन्धनका...