ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मालपोतका पूर्व उपसचिव बालकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न रहेकाहरूमाथि अनुसन्धान गरिरहेको...