सुन तस्करी प्रकरण : निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश
काठमाडौँ । उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक(सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त...