दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, एमालेका सिवाकोटीले घटाए मतान्तर
काठमाडौँ । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ । कार्कीले ५ हजार ६३४ मत ल्याउँदा...