बालगोपालेश्वर मन्दिरमा दर्शनार्थीको भीड
काठमाडौँ । वर्षको एकपटक यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन भाइटिकाको दिनमात्रै खुल्ने काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन एवम् टीका ग्रहण गरी फर्कँदै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल