धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर
काठमाडौँ । धनुषा जिल्लाको सहिदनगर नगरपालिका-५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सुशिल...