बालबालिका सम्बन्धी ऐन संशोधनबारे गृहमन्त्री लेखकले राखे दुई वटा प्रस्ताव
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा...