‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने’
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको...